सहकारीले पासकालागि विभागमा सम्पर्क राख्ने
काठमाडौं । लकडाउनको समयमा सदस्यलाई सेवा दिन सहकारीहरुलाई सहकारी विभागले पासको ब्यवस्था गर्ने भएको छ । केही समय अघि देखि प्रशासनले पास नदिएका कारण सदस्यहरुलाई सेवा प्रवाह गर्न कठिन भएको ...
काठमाडौं । लकडाउनको समयमा सदस्यलाई सेवा दिन सहकारीहरुलाई सहकारी विभागले पासको ब्यवस्था गर्ने भएको छ । केही समय अघि देखि प्रशासनले पास नदिएका कारण सदस्यहरुलाई सेवा प्रवाह गर्न कठिन भएको ...
-तुलसी सुवेदी
-डा. टोकराज पाण्डे
काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारीले लकडाउनको समयम पनि सदस्यलाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित सदस्यहरुलाई व्याजमा विशेष छुट तथा सहुलियत ...
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्न राष्ट्र बैंक तयाार भएपनि कानुनी र प्राविधिक समस्या भएको बताए ।
काठमाडौं । लकडाउन पछि सहकारीमा आउने समस्यामा राज्यको र सहकारी अभियानको भर नपरी सहकारीहरुले आफै ब्यबस्था गर्नु पर्ने सहकारीका संचालकहरुले बताएका छन् । उनीहरुले सहकारीलाई राज्यले पनि नहेठ...
पोखरा । शिवशिखर कृषि सहकारी संस्था पोखरा सेवाकेन्द्रले लकडाउनमा कृषि एम्बुलेन्स संचालन गरेको छ । संस्थाले स्थानीय उत्पादनलाई खेर जान नदिई आम उपभोक्तामाझ पुर्याउने उद्धेश्यले कृषि एम्बु ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ संस्थाकालागि निशुल्क अनलाइन सहकारीको कर विषयमा तालिम दिने भएको छ । लकडाउनको समयमा समयको सदुपयोग गरी आफ्ना सदस्य सहकारी संघ संस्थाहरुठ...
काठमाडौं । सक्रिय सहकारी सञ्जालको आयोजनमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नागार्जुन नगरपालिका मिलन टोलस्थित अधिकारी ड्राइभिङ सेन्टरको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको थियो । ...
काठमाडौ । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बिच ब्याजदरमा एकरुपता गर्ने सहमती भएको छ । बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगाएतका विषयमा ठ...
नेचुरल बचत तथा ऋण सहकारी संस्था १३ औं वर्षमा प्रवेश गरेको छ
काठमाडौं । । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस चन्द्रागिरि उपसमिति र लियो क्लब अफ काठमाण्डौ, लालीगुराँससँगको सहकार्यमा रक्तदान जीवन ...
काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको चावहिल सेवाकेन्द्रले लकडाउनका कारण विपद्मा परेकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले सदस्य तथा गैरसदस्य गरी ५५ जनालाà ...
ललितपुर । विश्वब्यापी माहामारीका रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथमकालागि नेपाल सरकारले गरेको लकडाउनले विपद्मा परेकाहरुकोलागि धुर्मुस सुन्तिली पाउण्डेसन र प्रतिभा सहकारीले निशà ...
-शिव अधिकारी