हाइलाइट

सहकारीले नियामक निकाय बाट सवारीपास लिन पाउने

काठमाडौं । लकडाउनको समयमा अति आवश्यकीय सेवा प्रबाह गर्नकालागि सम्वन्धित नियामक निकायले सवारी पास उपलब्ध गराउन गृहले निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रेश विज्ञप्ती जारी गरी अति आवश्à ...

भिडियो टेलिफोनीको भरपूर प्रयोग गर्दै नेफ्स्कून

-रञ्जनमणि पौड्याल

विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मोण्डरेगन

-सुदर्शन ढकाल

रोयल सहकारीले सदस्यहरुको कोरोना बीमा गरिदिने

काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको कोरोना बीमा गर्न सुरु गरेको छ । संस्थाले हाल कर्मचारीहरुको बीमा गरिसकेको र सदस्यहरुलाई  बीमाकालागि नाम दर्ता गरा ...

सहकारी बैंकको संरक्षित पूँजी फिर्ताकोषबाट रकम बाँडफाँड,  एघार हजार वढी संस्था लाभान्वित

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ताकोषबाट रकम बाँडफाँड गरेको छ । बैंकले सहकारी ऐन ०७४ तथा नियामावली ०७५ को प्रावधान अनुरुप आर्थिक वर्ष ०७५/०७६ मा  छुट्याइएको संरक्षि ...

नवकान्तिपुर साकोसले विपदकोषमा २ लाख सहयोग गर्ने 

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सरकारको कोरोना संक्रमण रोकथाम तथा राहत कोषमा २ लाख ३ हजार सहयोग गर्ने जनाएको छ । संस्थाले बाग्मती प्रदेश सरकारको राहत कोषमा १ लाख १ हजार, का ...

चन्द्रागिरि साकोसद्धारा सदस्यहरुको कोरोना वीमा सुरु 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले सदस्यको कोरोना विमा सुरु गरेको छ । संस्थाले हाल सम्म नाम दर्ता गराउने सदस्यहरु मध्ये ७१ जनाको वीमा भईसकेको जनाएको छ । संस्थाले २ सय भन्दा बढि सदसà ...

पचहत्तर लाख राहत सहयोग गरिसेका छौं

भक्तपुर । शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माले लकडाउनको समयमा सहकारीबाट ७५ लाख जतीको खाद्यान्न लगाएतको राहत सहयोग गरिसकेको बताएका छन् । उनले हुँदा दिने र आपदमठ...

महासंघले कर्जा सूचना केन्द्र र सुरक्षण कोषको कार्यविधि पेश गर्ने

ललितपुर । राष्ट्रिय सहकारी महासंघले भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दुईवटा कार्यविधि पेश गर्न लागेको छ । संघले कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सà ...

जेष्ट साकोसद्धारा कर्मचारीको एक लाखको कोरोना विमा

काठमाडौं । गोंगबुँमा रहेको  जेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बिमा गरेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सम्पूर्ण कर्मचारीह ...

संस्थाको एप प्रयोग गरी सुरक्षित रहन हिलटप जुनार सहकारीको अनुरोध

काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई सम्पूर्ण कारोबारमा नगदको सट्टा डिजिटल प्रविधि प्रयोग गर्न अनुरोध गरेको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिइठ...

अपेक्षा सहकारीले कार्यालय बन्दगरी सम्पर्क ब्यक्ती तोक्यो

ललितपुर । महालक्ष्मीस्थानमा रहेको अपेक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्ती तोकेर सेवा दिने बताएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको कारण नॠ...

सहकारी कर्म

काठमाडौं । लकडाउनको समयमा पूर्ण सुरक्षा विधि अपनाउँदै, सदस्यलाई सेवा दिँदै चन्द्रागिरी साकोस । फोटो :कृष्ण श्रेष्ठको फेसबुक वालबाट ...

डेजायर साकोसले पनि तोक्यो सम्पर्क ब्यक्ती

काठमाडौं । कुलेश्वरमा रहेको डेजायर बचत तथा ऋण सहकारी संस्थाले पनि सम्पर्क ब्यक्ती तोकेर सेवा दिने बताएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको कारण नेपाल सरकाà ...

सवारी पासको बारेमा महासंघको आधिकरिक धारणा आइतबार आउने 

काठमाडौं । उपत्यकाका जिल्ला सहकारीसंघको बैठकले सहकारी संस्था खोल्नकालागि सवरीपासको समन्वय गर्न नसक्ने भन्दै आवश्यकता हेरेर सम्भावना भएसम्ममात्र सेवा दिन अनुरोध गरेको छ । उपत्यका ३ जिल ...