सलाङ साना किसान सहकारी, जसले पशुलाई समेत सुत्केरी भत्ता दिन्छ
काठमाडौं । सहकारी संस्थाहरुले आफ्ना सदस्य सुत्केरी हुँदा भत्ता दिएको त तपाइले सुन्नुभएकै होला । तर, धादिङस्थित साना किसान कृषि सहकारी संस्थाले भने सदस्यको पशु सुत्केरी हुँदा समेत भत्ता दठ...