मोरङ सहकारी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु
विराटनगर । ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ । विराटनगर – २ शंकरपुर सोमबारेहठ...
विराटनगर । ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरू गरेको छ । विराटनगर – २ शंकरपुर सोमबारेहठ...
झापा । प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामीले कृषि उत्पादनमा जोड दिनु सहकारीलाइ आग्रह गरेका छन् । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिकोत्सवà ...
दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसाय विस्तारमा प्राथमिकता दिएको छ । संस्थाले वित्तीय कारोबारसँगै रेडियो हाम्रो पहुँच, पेट्रोलपम्प, विद्यालय र डेरी उद्योग सञ्चालन ग ...
चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका २ की फिनी चौधरी ७० बर्षकी भईन । उनी ५ बर्षदेखि क्यान्सरबाट पिडित छिन् । विहान खाए बेलुका के खाउ हुने उनलाई उपचार गर्न सक्ने अवस्था नै छैन। फठ...
झापा । झापा जिल्ला सहकारी संघमा रोजगारी खुलेको छ । कार्यालय सहयोगी एक जना महिलाका लागि आवेदन खुलाइएको हो । चतुर्थ तहको एक जना महिलाका लागि संघले आवेदन मागेको हो । एसईई वा एलसी पास गरेको १८ वरà ...
काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले रोजगारीका लागि आवेदन माग गरेको छ । संस्थाले चौथो तहको सहायक (फ्रन्ट डेस्क) मागेको हो । व्यवस्थापन संकायतर्फ स्थानतक तह उतीर्ण र कम्प्युटर ठ...
विराटनगर । ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले कृषकहरुका लागि कृषि ओैजारहरु बितरण गरेको छ । सहकारीले एक कार्यक्रमको आयोजना गरेर सामाग्री वितरण गरेको हो । हुलाकी मार्ग लक्षित ...
चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको २५ औं स्थापना दिवसको अवसरमा मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । शेयर सदस्यहरु कार्यालयसम्म धाउन नपर्ने गरी सहकारीका हरेक कारोवार ए ...
काठमाडौं । अमरदिप महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक योजना बनाएको छ । संस्थाले चौथो त्रिवर्षीय व्यावसायिक रणिनितक योजना बनाएको हो । रणनीतिक योजना तर्जुमा गोष्ठी संस्था ...
काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । १३ वर्षअघि ५ लाख रुपैयाँबाट सुरु भएको सहकारीको हाल शेयर पुँजी २ करोड र कारोबार रकम १५ करोड र सेयर सदस्य ४ हजार ५ ...
काठमाडौं । साउन तेस्रो साता ‘काठमाडौं साकोस समिट–२०७९’ आयोजना हुने भएको छ । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को आयोजनामा हुन लागेको कार्यक्रममा सहकारी क्षेत्रमा देखिएकठ...
चीना थापा, विराटनगर : राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले मोवाईल एप्स सुरु गरेको छ । २५ औं स्थापना दिवसको अवसरमा संस्थाले आयोजना गरेको वार्षिकउत्सव कार्यक्रममा मोवाइल एप्स सार्वजनठ...
चितवन । महालेखापरीक्षको ५९ औ बार्षिक प्रतिवेदनले भरतपुर महानगरपालिकाको सहकारी अनुगमनमा पारदर्शी नदेखिएको जनाएको छ । सहकारीको कार्य व्यवस्थित गराउन ६७ लाख १८ हजार खर्च गरेको देखिएतापठ...
बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङ २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २४ औं स्थापना दिवस शनिबार एक कार्यक्रमका बिच मनाएको छ । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका ...
भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले एटिएम भिषा कार्ड संचालनमा ल्याएको छ ।संस्थाले कृष्णपुरमा रहेको चित्रवन सेवाकेन्द्रबाट असार २९ गते देखी एटिएम भिषा कार्ड संचालनमा ल्याएà ...