गतिविधि

सहकारीको क्षेत्रमा योगदान दिने व्यीक्तत्वहरुलाइ राष्ट्रसेवक सहकारीको सम्मान

विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. विराटनगरले आफ्नो २५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सहकारीको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विराटनगरमा à ...

शुभश्रीले सुरु गर्याे मोबाइल बैंकिङ 

काठमाडौं । शुभश्री बचत तथा सहकारी संस्थाले मोबाइल बंैकिङ सेवा सुरु  गरेको छ । एम बैंकसँग सहकार्य गरी मोबाईल बैंकिङ सेवा सुरु गरिएको हो । सदस्यलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहठ...

आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले देशको आर्थिक विकासमा सहकारीको महत्त्वपूर्ण भूमिका भएकाले सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्ये एउटा खम्बा मानेको बताए । सठ...

थोक उपभोक्ता विशिष्टीकृत संघमा नयाँ नेतृत्व

झापा । थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको नयाँ नेतृत्व चयन भएको छ । संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो  ।  ४ वर्षे क ...

स्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार    

बागलुङ । राष्ट्रिय सहकारी बैंक वालिङ शाखाले स्याङ्जाका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट का ...

सञ्चारकर्मी सहकारीले चारजना पत्रकारलाई सम्मान  गर्ने  

विराटनगर । सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक (काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन  विराà ...

शुभप्रवा सहकारी १३ औं वर्षमा 

काठमाडौं । शुभप्रवा सेभिङ्ग  एण्ड क्रेडिट को–अपरेटिभ १३ औं वर्षमा प्रवेश गरेको छ । २०६७ साल असार १६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको संस्थामा हाल करिब १३ हजार स ...

एउटा सहकारीको ऋण तिर्न अर्को सहकारीबाट ऋण 

विराटनगर । एउटा सहकारीको ऋण तिर्नका लागि अर्को सहकारीबाट ऋण लिने विकृती बढ्दै गएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजनामा भएको साकोस गोष्ठी–२०७९ वक्ताहरुले पनि यसलाई नियन्त्रण ...

प्रविधि सिक्दै सहकारी सञ्चालक

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले ११ वटा महिला सहकारीका पदाधिकारीका लागि विवरण र सूचना व्यवस्थापन प्रणाली तालिम शुरु भएको छ । तालिममा नगरपालिका भित्रका महिला बचत तथा ऋण सहकारी संस्थाका व् ...

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर

काठमाडौं । ललितपुरको जाउलाखेलमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी यँही शनिबार  जाउलाखेलको फुटवल ग्राउन्डमा बिहान ९ बजेदेखि शिबिर हुने भएको ...

जिल्ला बचत संघ मोरङले साकोस गोष्ठी आयोजना गर्ने

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङको आयोजनामा साकोस गोष्ठी हुने भएको छ । पथरी शनिश्चरेको शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रसà ...

जिल्ला संघको आयोजनामा ‘सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापन’ तालिम

विराटनगर । जिल्ला सहकारी संघ लि. मोरंगको आयोजना तथा राष्ट्रीय सहकारी बैंकको प्राबिधिक सहयोगमा ‘सहकारीमा खाताबन्दी तथा कर ब्यवस्थापन’ बिषयक १ दिवसिय तालिम सम्पन्न भएको छ । संघका अध्यक्à ...

सहकारीलाई उत्पादन र उद्यशीलतामा जोड्नुपर्छ : खड्का

तुलसीपुर । तुलसीपुर उपमानगरपालिकाका प्रमुख टीकाराम खडकाले सहकारीलाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । राप्ती बचत ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यकुशलता तथा सिकाई वà ...

बाल बचत सदस्यहरुको क्षमता अभिवृद्धिको लागि बक्तित्वकला प्रतियोगिता

विराटनगर । एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लेटाङले बाल बचतकर्ताहरुको क्षमता विकासको लागि बक्तित्वकलाको आयोजना गरेको छ । बक्तित्वकलामा ९ जना बाल बचतकर्ता सहभागि भएका थिए । संस्था ...

बचत संघद्धारा कोपोमिस र गोएएमएल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले कोपोमिस र गोएएमएल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारीको ३५ बुँदे निर् ...