हाइलाइट

लामोसाँघु साकोसद्धारा सदस्यलाई वित्तीय साक्षरता

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । संस्थाले पहिलो चरणको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत संस्à ...

सिएमसि कञ्चनपुरमा सुनिलकुमार सेठीको अध्यक्षतामा समिति चयन

काठमाडौं । कोअपरेटिभ मेनेजर्स क्लव (सिएसि) कञ्चनपुरमा सुनिलकुमार सेठीको अध्यक्षतामा समिति चयन भएको छ । मंसिर २८ गते बेलौरीमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा र ...

दक्षिण बाराही साकोसमा नयाँ समिति चयन

काठमाडौं । सूर्यविनायक नगरपालिका ४ दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ। संस्थाको शनिबार सम्पन्न २७ औं बार्षिक साधारण सभाले कविता सठ...

नवजीवन सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

काठमाडौं । धनगढी कैलालीमा मुख्य कार्यलय रहेको नवजीवन सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको ३२ औं बार्षिकोत्सवको अवसरमा मंसिर २९ गते रक्तदान कार्यठ...

नेचुरल साकोसको साधारण सभाको एकाइ सभा सम्पन्न, निर्णय प्रमाणिकरण पुष ४ गते

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभाको एकाइ सभा सम्पन्न गरेको छ । संस्थाको तेश्रो तथा अन्तिम एकाइसभा २७ गते शनिबार बत्तिस ...

शिक्षक कल्याण साकोसले ५.५ प्रतिशतमा ऋण लगानी गर्ने

काठमाडौं । चरिकोट दोलखामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको ब्याजदर घटाएको छ। संस्थाले ५ दशमलव ५ प्रतिशतमा नै ऋण लगानी गर्ने भएको हो । संस्थाले सूचना प्रकाशित गरी ठ...

सज्जन महिला साकोसमा नयाँ संचालक समिति चयन

काठमाडौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले कमला ढुङाना (गिरि) को अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मà ...

जेष्ट आइडियोलोजी साकोसको साधारण सभामा सदस्य र कर्मचारीलाई सम्मान

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा उत्कृष्ट कारोबार गर्ने १५ जना सदस्यहरुलाई समॠ...

प्रा.डा.कुमार इङ्नामलाई सहकारी मन्त्रालयको जिम्मा

काठमाडौं । आज नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रा.डा.कुमार इङ्नाम नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयमा आठ...

साकोस शिखर गोष्ठीको औचित्यता

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) विगत ३७ वर्ष देखि बचत तथा ऋण सहकारीको अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशिल रहेको बचत तथा ऋण सहकà ...

लालिगुराँस उपभोक्ता सहकारीद्धारा कला घर सिन्धुलीलाई १ लाख ११ हजार ११ रुपैंयाँ सहयोग

काठमाडौं । सिन्धुलिको लालिगुराँस उपभोक्ता सहकारी संस्थाले कला घर सिन्धुलीलाई १ लाख ११ हजार ११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले १७ औं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा उक्त रकम à ...

सहयोगी बहुउद्देश्यीय सहकारीमा कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

ललितपुर । महालक्ष्मी–८, लुभु, क्वेयढोकामा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थामा कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । संस्थाको मंसिर २० गते सम्पन्न २ॠ...

बागमती प्रदेश सहकारी संघको पाँचौँ वार्षिक साधारणसभामा विभिन्न विधामा सम्मान

काठमाडौं । बागमती प्रदेश सहकारी संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष  रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथठ...

चमत्कारी बन्ला त कमरेड ! ‘फोटो फण्डा’

सदस्य सहकारीकर्मीको मन जित्ने आँट नभएपछि फोटो फण्डा र टिके प्रथाको ओत लाग्ने कमरेड सहकारीकर्मीहरुलाई बास्तविक सहकारीकर्मीको मतले मात खुवाउने हिम्मत राख्छ की राख्दैन । कि कसो ? यतिखेर सà ...

वित्तिय कारोबारको इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल साकोस

काठमाडौं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था वित्तिय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था भएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुल ...