हाइलाइट

नेफ्स्कूनका लेखासंयोजक पछि संचालकले दिए राजिनामा, दुईजना निलम्बित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पछिल्लो समय संचालकहरु धमाधम बहिर्गमन हुनथालेका छन् । केही समयअघि कर्मचारीहरुले संघ छोड्ने क्रम बढेको थियो भने पछिल्लो समय सं ...

बिन्धवासिनी साकोले सदस्यलाई निशूल्क रगत उपलब्ध गराउन रेडक्रससंग सम्झौता

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । संस्थाले ३३ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखासंग सम्झà ...

रास्वपाले सहकारीका समस्या थुनेर होइन, सुनेर समाधान गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि बाचापत्र सार्वजनिक गरेको छ । बाचापत्रमा रास्वपाले सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्ठ...

नेपाली कांग्रेसको प्रतिज्ञाः कृषि र उत्पादनमा जोड

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन् । प्ठ...

नेकपा एमालेको घोषणाः बचतकर्ताको रकमफिर्ता गर्नेदेखि, सहकारीमा दोहोरोपन हटाउनेसम्म

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपीशर्मा ओलीले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक à ...

बिन्धवासिनी साकोसको ३३ वर्ष

संस्थाले यो आर्थिक वर्षको पुष मसान्तसम्म ९५९ जना सदस्यलाई ८२ लाख ९९ हजार २६३ रुपैंयाँ विभिन्न सदस्यको सुरक्षण सुविधा अन्तर्गत निशुल्क बितरण गरेको छ । संथाले स्वाथ्य उपचार सुविधामा ५६३ जन ...

सहकारीका नेतालाई सहकारीका मुद्धाभन्दा दलका नेता प्यारा

काठमाडौं । मुलुक निर्वाचनको संघारमा आएको छ । प्रतिनिधि सभाको निर्वाचनमा सहभागि दलहरुले जनतासामु प्रतिवद्धता, प्रतिज्ञा र घोषणापत्र सार्वजनिक गरिरहेका छन् । निर्वाचन आयोगले फागुन ३ गतेसठ...

सहकारी ठगी र लघुबित्त पिडितलाई न्यायदिने उज्यालो नेपालको घोषणा

काठमाडौं । सहकारी ठगी र लघुबित्त पिडितलाई न्यायदिने उज्यालो नेपाल पार्टीले चुनावी घोषणापत्र मार्फत घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष कुलमान घिसिङले ...

झापाको कर्णाली साकोस प्राधिकरण र कर्जा सूचनाकेन्द्रमा आवद्ध

काठमाडौं । बिर्तामोड ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्रबाट सदस्यता प्राप्त गरेको छ । कर्णाली साकोसले à ...

सर्वसाधारणको निक्षेप उठाउने, भराउने र राहत प्रदान गर्ने राप्रपाको चुनावी संकल्प

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक् ...

सहकारी पीडितलाई न्याय दिलाउने जसपाको प्रतिवद्धता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘संघर्षसँगै समृद्धितर्फ’ ना ...

नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्रः सहकारीलाई पुनर्जीवित गर्न विशेष पुनरुत्थान प्याकेज

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा सहकारीको विषय पनि उठान गरेको पाइन्छ । पार्टीले हालै सार्वजनिक गरेको निर् ...

सौँठा साकोसले लियो प्राधिकरण र कर्जा सूचनाकेन्द्रको सदस्यता

काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं ६ मा रहेको सौँठा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्रबाट सदस्यता प्राप्त गरेको छ। संस्था सौ ...

श्री मनकामना साकोस प्राधिकरण र कर्जा सूचनाकेन्द्रमा आवद्ध

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्रबाट सदस्यता प्राप्त गरेको à ...

पोखराकोे बाटिका साकोसले लियो प्राधिकरण र सूचना केन्द्रको सदस्यता

काठमाडौं । पोखरा महानगरपालिका ३२ राजाको चौतारो कास्कीमा रहेको बाटिका बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्र दुवैमा आवद्ध भएको छ । संस्थाले प्राधिà ...