हाइलाइट

रोयल बहुउद्देश्यीय सहकारी २९ वर्षमाः २९ प्रतिवद्धता

काठमाडौं। बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था २९ वर्षमा प्रवेश गरेको छ। बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम समेत गरेको संस्थाले २९ वटै प्रतिवद्धठ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई समस्याग्रस्त सहकाठ...

गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेज, नामसहित

काठमाडौं । गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेज गरेको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराले पछिल्लो समय थप ७ सहकारी संस्था खारेज गरेको हो । कार्यालयले पर्वत, बागलुङ र स ...

चन्द्रागिरि साकोस २५ वर्ष पुरा 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको छ । स्थापना दिवसको सन्देश दिंर्दै संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले स्थापनाकालमा २५ जना व्यक्ति र २५ हजार ठ...

सहकारीले ऐन विपरीतका कार्य गरेको काठमाडौँ महानगरपालिकाको ठहर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका केही सहकारी संस्थाहरूले सहकारी ऐन विनियम विपरीतका कार्यहरू गरेको महानगरपालिकाको ठहर छ । काठमाडौँ महानगरपालिका भà ...

नेचुरल साकोसले वर्ष ८२मा ८०६ जना सदस्यलाई राहत बितरण

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले वर्ष ०८२मा ८०६ जना सदस्यलाई राहत बितरण गरेको छ । संस्थाले वर्ष ०८२को चैतसम्म विभिन्न शिर्षकमा ८०६ सदस्यलाई à ...

चण्डेश्वरी सकोसद्धारा आमाको मुखहेर्ने कार्यक्रम 

काठमाडौं । काभे्रको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आमाको मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख ३ गतेका दिन दुईसय महिला सदस्य आमाहरुको मुख हेर्ने कार्ठ...

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा सहकारी

काठमाडौं । राष्ट्रिय दलको मान्यताप्राप्त दलका घोषणापत्रका आधारमा सरकारले शासकीय सुधारका लागि विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ। प्रतिनिधि सभामा ...

नयाँ वर्षमा वैष्णवी साकोसद्धारा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

काठमाडौं । धनुषाको जनकपुरधाममा मुख्य कार्यालय रहेको  वैष्णवी बचत तथा ऋण सहकारी संस्थाले बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८३को अवसर पारेर ‘स्वच्छ वातावरण, समॠ...

पाँच तारा साकोस १८ वर्षमाः सदस्यदेखि कर्मचारीसम्मलाई सम्मान

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज चैत ३० गते विविध कार्यक्रम गरी १८औं वार्षिकोत्सव कार्यक्रम सम्पनॠ...

पृथ्वी बहुउद्देश्यीय सहकारी १४ औं वर्षमा

काठमाडौं । पोखरा ८ कास्कीको पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था १४ औं वर्षमा प्रवेस गरेको छ । संस्थाले १४ औं स्थापना दिवसको अवसरमा शेयर सदस्य, सञ्चालक समिति, सल्लाहाकार, उपसमिति, कर्मचारी तठ...

सहकारीमा निर्णय लेखन अस्पष्ट हुँदा सुशासनमा चुनौती 

काठमाडौं । सहकारी संस्थाहरूको अनुगमनका क्रममा निर्णय प्रक्रिया अपुरो र अस्पष्ट देखिने गरेको भन्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्ना सदस्य संस्थाहरूका लागि ‘निर्णय लेखन तालिà ...

श्री बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई हस्तलिखित तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजनामा हस्तलेखन तालिम सम्पन्न गरेको हो । संस्थाका सदस्यहरà ...

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण

काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण गरेको छ। काठमाडौँको न्यूरोड खिचापोखरीमा कार्यालय रहेको य ...

सहकारीमा कर परामर्श कार्यक्रम सम्पन्न

काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघले सहकारीमा कर परामर्श कार्यक्रम गरेको छ । संघले आन्तरिक राजश्व कार्यालय गल्छीको सहकार्य तथा सहजिकरणमा कर परामर्श कार्यक्रम सम्पन्न गरेको हो । संघकठ...