अन्नपूर्ण बहुमुखी सहकारीको २५ औँ बार्षिक साधारण सभा सम्पन्न
भक्तपुर । गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारीको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले भदौ ६ गेदेखि १० गेसम्म सेवाकेन्द्र तथा मुख्य कार्यालयमा उपस्थिति सभा गरि भदौ १२ गते ...