गतिविधि

अभिरुचि सहकारीको साधारणसभा सम्पन्न

भैरहवा । सिद्धार्थनगर नगरपालिका सहकारी शाखाका प्रमुख कमलकान्त खनालले सहकारीप्रति सदस्यहरूको बुझाईमा रहेको भिन्नता सहकारीमा देखिएको मुख्य समस्या रहेको बताएका छन् । अभिरुचि बचत तथा ऋण सह ...

उग्रतिर्थको साधारणसभामा सम्मान नै सम्मान

बनेपा। बनेपास्थित उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, जेष्ठ नागरिक बचतकर्तालाई सम्मान गरेको छ । संस्थाले सोही अवसरठ...

कोपोमिस तालिम सम्पन्न

ललितपुर। बागमति प्रदेश सहकारी संघको आयोजनामा एकदिने कोपोमिस तालिम सम्पन्न भएको छ । शनिबार भक्तपुरको गठ्ठाघरमा रहेको अन्नपुर्ण बहुमुखी सहकारीको भवनमा १ दिने कोपोमिस अभिमुखीकरण तालिम सम् ...

जनसचेतन बचतको २९औं साधारण सभा : १ अर्ब ८९ करोड लगानी, ७५ जनालाई छात्रवृत्ति 

दोलखा । जनसचेतन साकोसको २९औं साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुको सहजताका लागि संस्थाले अशोज १ गतेदेखि ३ गतेसम्म १७ वटा सेवाकेन्द्रमा एकाइगत सभा तथा छलफल गरेको थियो । सभामा अध्यक्ष हेमन ...

श्री लालीगुराँस र स्टार सहकारीबीच एकीकरण हुने 

ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुने भएको छ । à ...

विद्युतीय मोटरसाइकल किन्न चन्द्रागिरी साकोसको ऋण

काठमाडौं । सरकारले विद्युतिय सवारीसाधन प्रयोगमा प्रोत्साहन गरिरहेका बेला थानकोटस्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले पनि विद्युतीय मोटरसाइकल खरिद गर्न ऋण दिने भएको छ । संस्थाले ठ...

युएम साकोसको अध्यक्षमा लक्ष्मीनारायण 

बनेपा । बनेपास्थित यु एम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मीनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सहकारी संस्थाको रिक्त अध्यक्ष पदमा उपनिर्वाचनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । शà ...

 आर्थिक विकास मित्र साकोसको जगेडा कोषमा ६ करोड ३५ लाख

काभ्रे । पाँचखालमा मुख्य कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिà ...

सहकारीमै दुई दशक बिताएका ज्ञवालीलाई सुप्रबल जनसेवाश्री

काठमाडौ । दुई दशक भन्दा बढी समय सहकारी क्षेत्रमै बिताएका उपसचिव नारायणप्रसाद ज्ञवाली सुप्रबल जनसेवाश्रीबाट पदकबाट सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट ...

लायकु लुंध्वाका सहकारीले १५ प्रतिशत लाभांस दिने 

भक्तपुर । भक्तपुर नगरपालिका–४ गपली स्थित लायकु लुंध्वाका बचत तथा ऋण सहकारीले शेयरसदस्यलाई गत आर्थिक वर्षसम्मको नाफाबाट १५ प्रतिशत लाभांस दिने भएको छ । संस्थाको वार्षिक साधारणसभाले गत आ ...

जनमुखी साकोसको अध्यक्षमा पुनः खड्का

विराटनगर । मोरङको कानेपोखरी–७, स्थित जनमुखी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन संञ्जिव खड्का सर्वसम्मत भएका छन् । संस्थाको ३० औँ बार्षिक साधारणसभाबाट उपाध्यक्षमा हरिप्रसाद कोइराला, सचिव ...

लालीगुराँस साकोसको नाफा १ करोड ३९ लाख 

विराटनगर । बेलबारी नगरपालिकाकै ठुलो सहकारीको रूपमा परिचित लालीगुराँस बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १ करोड ३९ लाख ४७ हजार नाफा गरेको छ । ५ करोड १२ लाख आम्दानी गरेको संस्थाले ३ करोड ७२ ठ...

सुयोग्य सहकारीको साधारणसभा : सदस्यले पाए संरक्षित पूँजी फिर्ताकोषबाट ५६ हजारसम्म 

काठमामाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न संस्थाको साधारण सभाबाट सदस्यले संरक्षित पूँजी फिर्ता कोषà ...

जिल्ला बचत संघ मोरङले पल्स तालिमको आयोजना गर्ने

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघले विराटनगरमा पल्स तालिमको आयोजना गर्ने भएको छ । सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले पल्र्स तालिमको आयोजना गर्न लागिएको संघले ठ...

लमजुङका सहकारीकर्मी भन्छन : सदस्यलाई सचेत बनाऔ   

लमजुङ, २ असोज । लम्जुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको छवि सुधार्न सहकारीका सदस्य केन्द्रीत शिक्षालगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आव्हान गरेका छन् । राष्ट्रिय सहकाà ...