गतिविधि

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज ( एससिटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई सहकारीहरुमा संचालिक मोवाईल बैंकिङ एप ‘एम डबली’ मार्फत भुक्तानी गर्न सकिने भएको छ ॠ...

सुन लक्ष्मी चन्धोलाई पाँचतारा साकोसको एक हजार र खुत्रुके

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले सुरु गरेको एक हजार हातमा, खुत्रुकेको साथमा अभियानलाई निरन्तरता दिएको छ । संस्थाले उक्त अभियान अन्तगर्त आज मंगलबार एकजना सदà ...

सिंहदेवी सहकारीको साधारण सभा १७ गते शनिबार

काठमाडौं । थलीमा रहेको सिंहदेवी बहुउद्धेश्यीय सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभा मंसिर १७ गते शनिबार हुने भएको छ । संस्थाको कार्यालय कागेश्वरी मनोहरा ५ थलीमा बिहान १० बजेदेखि दिउँ ...

पुस ५ गतेदेखि १८ गतेसम्म सहकारी बैंकको निर्वाचन कार्यतालिका 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको नयाँ संचालक समिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन उपसमितिले आईतबार कार्यतालिका सार्वजनिक गर्दै पुस ५ गतेदेखि १८ गतेसम्मका ...

एनएमसीको वार्षिक साधारणसभा मंसिर १८ गतेदेखि

झापा । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्य सहकारी संस्था ( एनएमसी) को वार्षिक साधारणसभा मंसिर १८ गतेदेखि हुने भएको छ । संस्थाको ३० औं बार्षिक सधारण सभा १८ गतेदेखि इकाइगठ...

सातै प्रदेशमा एकैदिन सहकारी बैंकको साधारणसभा 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले १९ औं वार्षिक साधारण सातै प्रदेशमा एकैदिन गर्ने भएको । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकà ...

किसान साकोसको साधारण सभा मंसिर १२ गतेदेखि 

गैँडाकोट । नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मंसिर १२ गतेदेखि २४ गतेसम्म इकाइगत रुपमा बार्षिक साधारणसभा गर्ने  भएको छ । संस्थाको २७औं बार्षिक साध ...

झापामा पनि सिएमसी गठन

झापा । झापामा पनि सहकारी संस्थाहरुका व्यवस्थापकहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) गठन भएको छ । दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा आयोजना गरेक ...

बिराटनगरका तीनवटा सहकारी एकिकरण प्रक्रियामा

चीना थापा, विराटनगर । विराटनगरमा रहेको सुगम बचत तथा ऋण सहकारी संस्था र अन्य दुई सहकारी एकिकरण प्रक्रियामा सुरु भएको छ । विराटनगर १० मा रहेको एसियन बचत तथा ऋण सहकारी संस्था र विरानगर १२ मा रहेà ...

विश्व मधुमेह दिवसमा टुगा आस्था साकोसको स्वास्थ्य शिविर

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्थाले विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा सामुदायिक स्वास्थ्य इकाई ठुटी पिपलको प्राविधिक सह ...

लाभान्वित साकोसको नाफा ६० लाख भन्दा बढी

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका १५ बैंक रोडमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिं.ले ६० लाख २७ हजार ३८५ रुपैया ७२ पैसा खुद नाफा गरेको छ । सहकारीको शनिवार सम्पन्न १२ औं बाà ...

नवजागरण साकोसको समिक्षा कार्यक्रम सम्पन्न

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको समिक्षा कायक्रम सम्पन्न ।  संस्थालाई शुसासन र पारदर्शितामा अब्बल राख्ने प्रतिवद्धता सहित संस्थाले शुक्रबार सरोकारवालाहरु सà ...

सहयोगी सहकारीद्धारा २३ जना ज्येष्ठ सदस्यलाई सम्मान

ललितपुर । सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत शनिबार संस्थाकी कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महà ...

लेटाङ साकोसद्धारा आँखा शिविरको आयोजना

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यहरूलाई लक्षित गरी एक दिने आँखा शिविरको आयोजना गरेको छ । बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रब ...

लर्ड बुद्ध सहकारीद्धारा पत्रकार राई सम्मानित

विराटनगर । मोरङलाई कार्यक्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेक ...