अरुणिमा बचतको १३ औं वार्षिक साधारण सभा आफ्नै भवनमा सम्पन्न
ललितपुर । अरुणिमा बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । ललितपुर महानगरपालिका १४ ताल्छिखेलमा नवनिर्मित भवन तथा संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्धघाटन शनिबार ...
ललितपुर । अरुणिमा बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । ललितपुर महानगरपालिका १४ ताल्छिखेलमा नवनिर्मित भवन तथा संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्धघाटन शनिबार ...
विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको अध्यक्षमा प्रेमप्रकाश कोईराला निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा एकराज निरौला, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी ठ...
काठमाडौं । झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८ / ०७९ का ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवसम्ममा ९ अर्व ८५ करोड बचत संकलन गरी संस्थाले १३ अर्व कर्जा लगठ...
काठमाडौं । सहकारी पत्रकार काजी श्रेष्ठ ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले दोस्रो वार्षिक साधारण सभाका ...
चीना थापा, विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले आगामी आर्थिक बर्षमा सदस्य बृद्धि गर्ने, सदस्यहरुको उत्पादन तथा सेवा प्रति प्रतिक्रिया बुझ्न सदस्यहरुको सर्वेक्षण गर्ने योजà ...
विराटनगर । प्रदेश नं. १ प्रदेश सहकारी संघ लि.को कार्यालय बिधिवत रुपमा सञ्चालनमा आएको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बिराटनगरमा संघको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएकॠ...
भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसर पारेर १३७ जनालाइ सम्मान गरेको छ । संस्थाले आज पुष २ गते रजत वर्ष स्मारिका विमोचन समेत गरेको छ । त्यसैगरी संस्थाले ज्येष्ठ सदस्à ...
सहकारीको अध्यक्षमा पुन :राई सर्वसहमत निर्वाचित चीना थापा, विराटनगर । विराटनगरमा रहेको इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडले निरन्तर चलिरहेको कृषि परियोजना तथा शेयर लगानीमा २२ करोड ...
चीना थापा, विराटनगर । विराटनगरमा रहेको गोपाल बहुउदेश्यीय सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको शुक्रबार सम्पन्न २१ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी दिईएको हो ।सहकाà ...
विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्था लिं.ले आफ्नो स्थापना दिवसको अवसरमा म्याराथोन प्रतियोगिताको आयोजना गरेको छ । सहकारीले बिहिबार आफ्नो ३० औं स्थापना दिवस मनाउ ...
मन्थली । प्रबिधि संगै नवजागरण साकोस अभियानलाई अघि बढाउँदै नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई क्यूआर कोर्ड बितरण कार्य सुरु गरेको छ। संस्थाका शेयर सदस्यहरुलाई क्युआर कोर्डमठ...
बिराटनगर । उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाले २२ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार संस्थाले सम्मान र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महारुद्र शिव ...
बुटवल । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको चौथो सेवाकेन्द्र सिद्धार्थनगर नगरपालिका ८ देवपथमा स्थापना भएको छ।संस्थाले चौथो सेवाकेन्द्र स्थापनासंगै वित्तीय कारोबार पनि शुरु गरà ...
चीना थापा, विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको चुनावी साधारण सभा पुस २ गते हुँदै छ । संघको निर्वाचन कार्यतालिका अनुसार मंलगबार भएको मनोनयन दर्तामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महà ...
विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं. १५ मा रहेको सामाजीक बचत तथा ऋण सहकारी संस्था लिं. १२ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको शनिबार सम्पन्न ११ औं बार्षिक साधारण सभामा सहकारीका अध्यठ...