ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले गोदावरी नगरपालिका वडा ३ किटिनीमा संचालन गर्न लागेको दुग्ध प्रशोधन उद्योगकोलागि कर्मचारी माग गरेको छ । संस्थाकोे लगानीमा संचालन हुनलागेको श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगकालागि जुनियर कार्यालय सहयोगी देखि टेक्निकल अधिकृत सम्मको पदमा २४ जनाको माग गरेको छ । आवश्यकताको म्याद माघ २९ गते सम्म रहेकोे छ । http://shreelaligurans.coop.np/#
हाइलाइट
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
- जिल्ला सहकारी संघ र गणेशमान हस्पिटल बिच सम्झौता
- मध्य नेपाल साकोसको ७ औं वार्षिक साधारणसभा अन्तर्गत इकाई १ को सभा सम्पन्न
- तस्वीर आफै नबोल्दा
- सयपत्री साकोसको २६औं साधारण सभा सम्पन्न साढे ७ प्रतिशत लाभांश पारित
- सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न
- मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन
- बिन्धवासिनी साकोसको साधारण सभा स्थगित
- सहकारी बैंकका ८ प्रतिशतमात्र सदस्य ऋणको पहुँचमा
Leave a comment