ललितपुर । भ्रमण वर्ष २०२० को अवसर पारेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले चौथो ललितपुर साकोस समिट गर्ने भएको छ । सहकारी संस्थालाई दिगो बनाउन निति, विधि र प्रविधिको अधिकतम प्रयोग गर्न र सहकारी संस्थाको संस्थागत विकासका लागि सहकारी समिटको निरन्तरता दिएको संघका अध्यक्ष रामहरी बजगाईले बताएका छन् । गोदावरीको होटल भ्यू भृकुटीमा फागुन २३, २४ र २५ गते हुने ललितपुर साकोस समिटमा सहभागिताकालागि नाम दर्ता गराउन संघले अनुरोध पनि गरेको छ ।
हाइलाइट
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
- जिल्ला सहकारी संघ र गणेशमान हस्पिटल बिच सम्झौता
- मध्य नेपाल साकोसको ७ औं वार्षिक साधारणसभा अन्तर्गत इकाई १ को सभा सम्पन्न
- तस्वीर आफै नबोल्दा
- सयपत्री साकोसको २६औं साधारण सभा सम्पन्न साढे ७ प्रतिशत लाभांश पारित
- सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न
- मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन
- बिन्धवासिनी साकोसको साधारण सभा स्थगित
- सहकारी बैंकका ८ प्रतिशतमात्र सदस्य ऋणको पहुँचमा
Leave a comment