बागमती प्रोस्कूनको तेस्रो स्थापना दिवस, उत्कृष्ट संस्था र ब्यक्ती सम्मानको घोषणा
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले उत्कृष्ट संघसंस्था तथा ब्यक्तीहरुलाई सम्मान गर्ने घोषणा गरे ...