माइतीघरको पिडा ! तमासा हो र ?
माइतीघरमा बसेर सहकारीलाई धारे हात लगाएको पनि तीन महिना पुगिसक्यो । पलेटी कसरै बालकदेखि वृद्धसम्मले सहकारीको पुत्ला जलाएको पनि धेरै भयो । गालीका भएजति शब्दहरु सहकारी र यससंग जोडिएकाहरुलाà ...
माइतीघरमा बसेर सहकारीलाई धारे हात लगाएको पनि तीन महिना पुगिसक्यो । पलेटी कसरै बालकदेखि वृद्धसम्मले सहकारीको पुत्ला जलाएको पनि धेरै भयो । गालीका भएजति शब्दहरु सहकारी र यससंग जोडिएकाहरुलाà ...
सर ! हामीले गोष्ठी गर्न लागेका छौँ । प्रश्न थियो, कस्तो गोष्ठी ? सहकारीको गोष्ठी । कहिले हुने ? छलफल हुदैछ । भोलिपल्ट सञ्चारमा आयो सहकारीको ‘गोष्ठी हुने ।’ गोष्ठी गर्ने भन्ने सोच के बनà ...
आसन्न सहकारी बैङ्कको चुनावले यतिखेर सहकारी बजारलाई गर्माएको छ । अझ त्यसमाथि पनि कोटाको सिट अनि उम्मेदवार दलको दलदलमा दबिए पछि अहिले तिनै दलका दाइ दिदीहरूलाई दलदलबाट दलिनमा निकाल्न हम्मे ठ...
वित्तीय क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘ग्राहक’ । त्यसै गरी सहकारी क्षेत्रमा प्रयोग गरिने शब्द हो ‘सदस्य’ । राज्यले सहकारीलाई वित्तीय क्षेत्र नमाने पनि सहकारीमार्फत ८ खर्व बढीको का ...
नेपालको संविधानले अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ मानेको क्षेत्र सहकारी । पौने पाँच खर्ब बचत परिचालन र ७३ लाख जनता आबद्ध भएको क्षेत्र सहकारी । साढे ४ खर्ब ऋण परिचालन गरेको क्षेत्र सहका ...
देश वित्तीय संकटबाट गुज्रिरहेको छ। यस अघिका भूकम्प तथा कोभिडको मारलाई थेगेको मुलुकले अहिले वित्तीय संकट र तरलता अभावको सामना गरिरहेको छ। हरेक नेपालीको भान्सादेखि भन्सारसम्म परेको प्रभाठ...
समुदायमा पुगेर, समुदायकै लागि धेरैभन्दा धेरै वित्तिय कारोबार गर्ने संस्था हो सहकारी । जसले वित्तिय सेवा मात्र नभई मानिसको जन्मदेखि मृत्युसम्म हरेक कृयाकलापमा जोडिएर कार्य गरिरहेको हुन्ठ...
सोमबार काठमाडौंको एक तारे होटलमा दुई दिने राष्ट्रिय सहकारी गोष्ठी सकियो । आयोजक र सहभागीले ठूलै युद्ध जितेझैगरि थकित मुद्रामा सामाजीक सञ्जालमा १२ बुँदे घोषणा सहित गोष्ठी समापनको ग्ल्यामà ...
‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ महाकवि देवकोटाका यी शब्द सापट लिएर ०७८ को सहकारीलाई सरसरती सम्झने र ०७९ मा स्वागत गर्नु पर्ने अवस्थामा चन्द्रमा छुने उद्देश्य राख्नु उचित नै हुन्छॠ...
जबाफको अपेक्षामा प्रश्न गरिएको हुन्छ । प्रश्न आएपछि सम्बन्धितले जबाफदेही हुनुपर्छ । जहाँ जबाफदेहिता छैन त्यहाँ नैतिकताको पनि प्रश्न हुन्छ । त्यस कारण प्रश्न गर्ने भनेको चोरी औँला उठाउनु ...
- खिला दाहाल योगदान भन्ने वित्तिकै सहकारी स्थापनामा बिताएका पुराना ती दिनको याद गर्न थाल्नु भयो भने तपाइका सपना सुत्दाखेरि देखिने तर कहिल्यौ पुरा नहुने सपना हुन जान्छ । यहाँ पैशामा जोठ...
गाइजात्रा अंकहाँसो र रोदन मिसिएको पर्व, अनौठो उत्सव ‘गाई जात्रा’ । गाईजात्रे अवसर पारेर छेडखानीको, घोचपेचको मेसो मिलाउने मौसममा आज, जात्रै जात्राको यात्रा गरिरहेको सहकारी हात्तीमा सवार मठ...
तर पनि किन नभएको भन्ने सोच्नु भएको होला ! हैन ? सहकारीलाई समस्या पर्दा दुलो पस्ने काम गर्न अङ्क एक किन थपिइरहनु पर्यो । काम गर्न नसकेपछि सामाजिक सञ्जालमा फोटो पोस्ट्याएर चित्त बुझाउन, बकम्à ...
- खिला दाहाल मुलुकमा दोस्रो पटकको बन्दा बन्दी (लकडाउन) को मिति तय भएपछि अन्यौलमा परेका सहकारीकर्मीहरुलाई जिल्ला प्रशासनले झारो टारेको छ । उता त्यही झारो टराइमाथि नेफ्स्कूनका अध्यक्ष परिà ...
म लुटाउँदै जान्छु, तिमी बहाना बनाई बनाई मलाई लुट्दै जाऊ । म सदस्य थपिँदै जान्छु, तिमी पाँच रुपैयाँ पचाउन पञ्चवर्षीय योजना बनाउँदै जाऊ । म नाङ्गलाेमा, गिटी बालुवामा, डोकोमा आर्थिक भविष्य खॠ...