टल्कु साकोसको स्थापना दिवसमा ३८ जना विद्यार्थीलाई सम्मान
काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई& ...
काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा एसईई–२०८२ उत्तीर्ण गरेका संस्थाका बालबचतकर्ता तथा शेयर सदस्यका सन्तानलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई& ...
काठमाडौं । राजविराज सप्तरीमा रहेको आइडियल बचत तथा ऋण सहकारी संस्था २८ वर्षमा प्रवेश गरेको छ । २०५६ सालमा स्थापना भएको संस्था साउन १९ गतेबाट २८ वर्ष प्रवेश गरेको हो । यसै अवसरमा संस्थाका अध्à ...
काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीले वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सर्लाह ...
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले हालै विश्व ऋण परिषद् (ओकू) बाट प्राप्त गरेको डिजिटल ग्रोथ अवार्ड बारे पत्रकार भेटघाट गरी जानकारी गराएको छ। संस्थाले विश्वस्तरीय मञ्चबाट नेपालकॠ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघले सहकारीका महिला ब्यवस्थापकलाई निशुल्क तालिम दिनेभएको छ । संघले तालिममा सहभागिताको लागि दर्ता खुल्ला गर्दै सूचना जारी गरेको हो । संघ र बागमती प्रदेश सठ...
काठमाडाैं । भक्तपुर जिल्ला बचत संघले वार्षिक समीक्षा तथा चारवर्षे व्यावसायिक योजना गोष्ठी सम्पन्न गरेको छ । उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता तथा दिगो सहकारी विकासका लागि संघ ...
काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो à ...
काठमाडौं । शन्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई तीर्थयात्रा गराएको छ । संस्थाले साउन १४ गते बिहिबारका दिन संस्थाका दानपुण्य बचतमा आवद्ध सदस्यहरुको लागि तीर्थठ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघले वृक्षारोपण गरी सातौं स्थापना दिवस मनाएको छ । संघले साउन १३ गते स्थापना दिवसको अवसरमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं ४ रानीपौवामा वृक्षारोपण ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघले स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्नेभएको छ । संघ सातौँ वर्ष प्रवेश गरेको अवसरमा साउन १३ गते वृक्षारोपण कार्यक्रम गर्ने भएको हो । संघले ...
काठमाडौं । दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका ९३ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर रहेको पाइएको छ । संस्थाका जम्मा सदस्यको ७ प्रतिशत सदस्यले मात्र संस्थाबाट ऋठ...
काठमाडौं । सुनसरीको इटहरीमा रहेका तीनवटा सहकारीको पहलमा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् । इटहरीका किसान कल्याण बचत तथा ऋण सहकारी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी ...
काठमाडाैं । सूर्यविनायक भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले स्थनपना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत । मानव ...
काठमाडौं । खिचापोखरी न्यूरोडमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था २०औं वर्षमा प्रवेश गरेको छ । संस्थाले साउन १ गतेबाट १९ वर्ष पुरा गरेको हो । १९ वर्ष अगाडि २९ जना संस्थापक सदस्य ...
काठमाडौं । सहकारी ऐन २०७४ मा गरिएको नयाँ संशोधनले संस्था सञ्चालनमा चुनौती थपेको भएपनि त्यसलाई अवसरका रूपमा लिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघल ...